नेपाल भारतको खुल्ला सिमानामा कडाइ गर्न बिओपी स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल भारतको खुल्ला सिमानामा कडाइ गर्न बिओपी स्थापना

पर्सा २३ कार्तिक । नेपाल भारतको खुल्ला सिमानामा कडाइ गर्नका लागि प्रदेश नं २ मा ३ देखी ५ किलोमिटरको फरकमा बिओपी स्थापना भएकाे छ ।

पर्सा जिल्लाको सिमा नाकामा कडाईका साथ चोरि पैठारी तथा सिमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको तिन वटा नँया बिओपी स्थापना भएको छ। सशस्त्र प्रहरी बल प्रदेश नं २ को प्रमुख डिआइजी कृष्ण भक्त व्रहम्चार्यले बिओपीको उदघाटन गर्नुभएको छ।

प्रदेश नं २ को सँग जोडिएको सिमा क्षेत्रमा अहिलेसम्म १३ वटा नयाँ बिओपी स्थापना गरिसकेको कृष्ण भक्त व्रहम्चार्यले बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);