कञ्चनपुरको पुनर्वासमा बोर्डर आउट पोष्टको उद्धघाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरको पुनर्वासमा बोर्डर आउट पोष्टको उद्धघाटन

कञ्चनपुर, ५ कार्तिक । कञ्चनपुरको पुनर्वासमा मँगलवार एकै दिन तीनवटा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) को उद्धघाटन गरिएको छ । नेपाल भारत सिमा क्षेत्रमा हुने आपराधिक कृयाकलाप तथा अबैध सामान ओसार पसार रोक्ने उद्धेश्यले एकै दिन तीनवटा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) को उद्धाटन गरिएको हो ।

नेपाल भारत सिमा क्षेत्रमा हने आपराधिक कृयाकलाप तथा अबैध सामान ओसार पसार रोक्ने उद्धेश्यले पोष्ट बिओपीको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरीका नायब महानिरिक्षक हरि शँकर बुढाथोकी र सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्र बहादुर ऐरले सँयुक्त रूपमा उद्धाटन गरेका हुन ।

बिओपी, ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी झलारीको मातहतमा रहनेगरी पुनर्वास नगरपालिका अन्तर्गत वार्ड नम्बर ११ को टाउके बजारमा, वार्ड नम्बर ४ को आमताल र वार्ड न ६ को कँकडमा बिओपी को उद्धाटन गरिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);