नेकपा एमालेद्वारा जानकीदेवी रामलाई सांसदमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपा एमालेद्वारा जानकीदेवी रामलाई सांसदमा सिफारिस

काठमाडौं, १७ चैत । नेकपा एमालेले सिरहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ ।

समानुपातिकतर्फका सांसद सानु शिवाको निधन पश्चात् रिक्त रहेको पदमा एमालेले जानकीदेवीलाई सांसद बनाउने निर्णय गरेको हो ।

रिक्त स्थानमा प्रतिनिधि सभामा बन्द सूचीका उम्मेदवार जानकीदेवी रामलाई निर्वाचित गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);