श्रीमतीको हत्या आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

श्रीमतीको हत्या आरोपमा पक्राउ

झापा, १३ चैत । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको धरान उप–महानगरपालिका–८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार अपरान्ह साँढे ५ बजे ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले माझीलाई पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाईते भएकी संम्झनालाई उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उनको उपचारको क्रममा बेलुका पौने ६ बजे मत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);