ओलीले बोलाए संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौं, १३ चैत । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउएका छन्।

मुख्य सचेतक विशाल भट्टराईका अनुसार आज दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको छ ।

सम्बन्धित समाचार : शुक्रबारका लागि नेकपा एमाले संसदीय दलको बैठक आह्वान

विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुबाट सुझाव लिने, चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने र दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भन्ने एजेण्डामा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि झलनाथ खनाल–माधवकुमार नेपालपक्षले दलको बैठक बालुवाटारमा बोलाएको भन्दै बहिष्कार गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);