बस र टेम्पो एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बस र टेम्पो एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु

एजेन्सी, १० चैत । भारतको मध्य प्रदेश स्थित ग्वालियरमा दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ।

पुरानो छाउनी इलाकामा बस र टेम्पो एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएकोहो।मृत्यु हुनेमा १२ महिला र एक पुरुष रहेकोभारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार भारु सहायता रकमदिने घोषणा गरेको बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);