बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी

amazon_fires

एजेन्सी, १० चैत । दक्षिणी बंगलादेशस्थित कोक्स बजारकामा रहेको शरणार्थी शिविरमा आगलागी भएको हो । आगलागीबाट सयौं पाल र थुप्रै स्वास्थ्य केन्द्रहरु र अन्य सामानहरु जलेर नष्ट भएका छन् ।

गर्भरमेन्टस रिफ्युजी रिल्फि एण्ड रिप्याटरिएसन कमिसनर मोहम्मद समसुद दुजाका अनुसार आगलागीबाट चारवटा ब्लक पूर्ण रुपमा नष्ट भएका छन् ।

पहाडी भूभागमा रहेको यो बस्तीमा आगलागी भएको हुनाले फायर ट्रकको पहुच नपुगेको, आगो निभाउन क्याम्प क्षेत्रमा पानीको कुनै प्रकारको व्यवस्था नभएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

आगोले आश्रय केन्द्र, स्वास्थ्य केन्द्र, बितरण पोइनट र अन्य सुविधाहरुलाई असर गरेको र स्वयमसेवकहरुले पिडीतहरुलाई सहयोग गरिरहेको बताइएको छ । आगोबाट ७०० भन्दा बढी पालहरु जलेर नष्ट भएको अनुमान गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);