सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं, ६ चैत । नेपाल बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८७ हजार २ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैँयाले घटेर प्रतितोलाको ८६ हजार ७ सय रुपैँयामा निर्धारण गरिएको छ । बिहीबार सुनको मूल्य प्रतितोलामा ३ सय रुपैँयाले बढेको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि १५ रुपैँयाले घटेर आज १२ सय ७५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);