सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

gold shop

काठमाडौं, १७ चैत। नेपाली बजारमा मंगलबार सुनको मूल्य पाँच सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैँयाले घटेर प्रतितोलाको ८६हजार रुपैँया निर्धारण गरिएको छ ।

यसअघि सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्यमा पनि तोलामा पाँच सय रुपैयाँले घटेर ८५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा निर्धाराण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);