बुधबार सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, १२ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैँयाले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैँयाले बढेर ९० हजार १ सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);