लागु औषधसहित एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लागु औषधसहित एक युवक पक्राउ

pakrau

पोखरा, ५ चैत । पोखराको संगमटोलबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं –१३ संगमटोल बस्ने २१ वर्षीय सागर परियार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उनलाई घरको कोठामा लुकाई राखेको नाईट्रोभ्याट ३८९ ट्याब्लेट सहित पक्राउ गरेको कास्कीक प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्ने उनी माथि लागुऔषध सम्बन्धित मुद्रा चलाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);