धरानबाट लागूऔषध सहित २ जना भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

धरानबाट लागूऔषध सहित २ जना भारतीय पक्राउ

उत्तम रिजाल
झापा, ४ चैत ।
सुनसरीको धरानबाट लागूऔषध सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङका ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ छन् ।

उनिहरुलाई धरानको भानुचौकमा रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनिहरुलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेकोे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);