कांग्रेस सरकारमा जान्छ या जाँदैन ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस सरकारमा जान्छ या जाँदैन ? (भिडियोसहित)

काठमाडौं, १ चैत। नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी भएका नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको भविष्य के हुन्छ भन्ने यतिबेला अन्योलता देखिएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रतिपक्षी दलहरुको साथ प्रधानमन्त्री ओलीका लागि निर्णायक हुन सक्छ ।

तर यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा जान्छ या जाँदैन भन्ने बारेमा अहिलेसम्म औपचारिक रुपमा मुख भने खोलिसकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);