रोहिंग्या चढेका डुगां पल्टिदा १२ को मृत्यु, सय भन्दा बढि बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

एजेन्सी, २३ असोज। म्यानमारबाट भागेर बंगलादेशतर्फ गइरहेको रोहिंग्या मुस्लिम समुदाय चढेको डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सय जना भन्दा बढि मानिस सवार सो डुगां दर्घटना हुदाँ १२ जनाको मृत्यु भएको अन्य दर्जनौँ हराइरहेको बताइएको छ ।
हराइरहेका मानिसको खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन्। घटनामा १० बालबालिका, एक महिला र एक पुरुषको भने उद्धार गरिएको छ ।

म्यानमारमा गत अगस्ट २५ देखि जातीय हिंसा भड्किएपछि भागेर बगंलादेशमा सरण लिनेको संख्या बढ्दो रहेको बीबीसीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);