देशैभरी फुसका छाना हटाएर टिन राख्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशैभरी फुसका छाना हटाएर टिन राख्न प्रधानमन्त्रीको निर्देशन

मोरङ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरी फुसका छाना हटाएर टिनका छाना लगाउन नगरपालिका तथा गाँउपालिकाहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार मोरङको उर्लावारीमा आयोजित विपन्नलाई घर हस्तन्तरण कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

‘नगरपालिका तथा गाँंपालिकाहरुले देर्शैभरी फुसका छाना हटाएर हटाएर टिनक छाना राख्नुस, त्यसको योजना ल्याउनुस त्यसमा कुनै कुराको कमी हुने छैन’ प्रधानमन्त्रीले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);