खरका छाना मुक्त गाउँपालिका बन्यो धुर्कोट (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

खरका छाना मुक्त गाउँपालिका बन्यो धुर्कोट (भिडियाेसहित)

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका जिल्लामै खरका छाना मुक्त घर भएको पहिलो पालिका घोषणा हुँदा स्थानियमा खुःशी छाएको छ । पाँच सय चार जना परिवारलाई जस्ता पाता तथा गाउँपालिका प्रदेश सरकार र केन्द्र सरकारका विभिन्न योजनाबाट १ हजार २ सय ४५ जनाको घर निमार्ण गर्दै गाउँपालिकाले जिल्लामै पहिलो खरका छाना मुक्त गाउँपालिका घोषणा गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);