नयाँ बजाज तीन पांग्रे अटो एकसाथ बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ बजाज तीन पांग्रे अटो एकसाथ बजारमा

सिरहा, १४ फागुन । नयाँ बजाज तीन पांग्रे अटो एकसाथ बजारमा आएको छ । नेपालका लागि बजाज अटो लिमिटेडले भारतको अधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बाजाज तीनपांग्रे अटो बजाज आरई बिएस सिक्स (RE BS 6) नामको अटो बजारमा ल्याएको छ ।

सिरहाको गोलबजारमा जिबिएस ट्रेडिङ्ग एण्ड कम्पनी प्रालिले एक कार्यक्रमका बीच अटो लञ्चिंग गरेका छन् । अहिले चल्दै आएको २०० सीसीको अटोलाई मोडिफाई गर्दै २३६ सीसीको बजाज अटो बजारमा ल्याइएको र यसले उच्चतम् पावर र तानशक्ति दिनुका साथै माइलेज पनि ज्यादा प्रदान गर्ने कम्पनिले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);