च्याम्पियन्स लिग : चेल्सीसँग एथ्लेटिको मड्रिड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

च्याम्पियन्स लिग : चेल्सीसँग एथ्लेटिको मड्रिड पराजित

एजेन्सी, १२ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा चेल्सीले जित निकालेको छ ।

मंगलबार राति अवे मैदानमा सम्पन्न खेलमा चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।

भ्रमण टोली चेल्सीका लागि ६८ औँ मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो । जिरउडले उत्कृष्ट ओभरहेड किक गोलमा परिणत भएको थियो ।

अवको दोस्रो लिग चेल्सीको मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);