भट्टराई दिल्लीस्थिति अस्पतालमा भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भट्टराई दिल्लीस्थिति अस्पतालमा भर्ना

काठमाडाैं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारतमा अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्य उपचारका लागि नयाँदिल्ली पुगेका भट्टराईलाई मगंलबार दिल्लीको बसन्तकुञ्जस्थित यकृत एवम् पित्त विज्ञान संस्थानमा भर्ना गरिएको हो । यसअघि नेपाल मै निदा अस्पतालमा उपचार गराउँदै आएका भट्टराईलाई न्यूरो–इण्डोक्राइनमा ट्युमर पालाएको आशंका गरिएको छ ।

आएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ । भट्टराईको मगंलबार दिनभर स्वास्थ्य परीक्षण गरी ट्युमर घातक भएको नभएको पत्ता लगाइने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);