चीनद्वारा नेपालका बाढीपहिरो पीडितका लागि थप मानवीय सहायता सामग्री प्रदान | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

चीनद्वारा नेपालका बाढीपहिरो पीडितका लागि थप मानवीय सहायता सामग्री प्रदान

चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि उपलब्ध गराएको थप आपत्कालीन मानवीय सहायता सामग्री पठाएको छ । दक्षिण चीनको ग्वान्झाउ प्रान्तस्थित शेन्जेनबाट मङ्गलवार दिउँसो उक्त सामग्रीहरू नेपालका लागि पठाइएको हो । सहयोग सामग्रीहरूमा पानी शुद्धीकरण गर्ने उपकरण, विद्युतीय प्रकाश (लाइटिङ), आनुवंशिक परीक्षण (जेनेटिक टेस्टिङ) उपकरण र ड्रोनहरू समावेश रहेका छन् ।

Leave a Reply