फ्रेन्च लिग वान फुटबलमा लियोन तालिकाको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फ्रेन्च लिग वान फुटबलमा लियोन तालिकाको शीर्ष स्थानमा

एजेन्सी , ८ फागुन । लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लियोनले ब्रेस्टलाई ३–२ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लियोनका लागि तोलेन्टिनो कोएल्हो डी लिमाले नवौँ, एऔरले २९ औँ र मेम्फिस डिपेयले ४४ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । ब्रेस्टका लागि ५३ औँ मिनेटमा चार्डोनेट र ७४ औँ मिनेटमा कार्डोनाले गोल गरे ।

जितसँगै शीर्ष स्थानमा पुगेको लियोनको २६ खेलबाट ५५ अंक भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);