प्रिमियर लिग : उल्भ्ससँग लिड्स युनाईटेड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिग : उल्भ्ससँग लिड्स युनाईटेड पराजित

एजेन्सी, ८ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिड्स युनाईटेडलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा उल्भ्सले लिड्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान भएको खेलमा मा लिड्सका गोलकिपर इलान मेस्लेरले आत्मघाती गोलसँगै उल्भ्सले जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा मेस्लेरले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल उल्भ्सको जितमा निर्णायक बन्यो ।

जितसँगै उल्भ्सले २५ खेलमा ३३ अंक जोड्दै लिगको ११ औं स्थानमा रहेको छ । लिड्स २४ खेलमा ३२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);