मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

झापा, ६ फागुन । मोटरसाईकल दुर्घटना हुँदा सुनसरीको रामधुनी ३ का २२ बर्षीय सुरज चौधरीको मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी सडक खण्डमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए ।

घाईते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैचाका दिल बहादुर कामी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);