अल्बानियालाई पराजित गर्दै स्पेनको विश्वकप यात्रा तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, २१ असोज । विश्वकप छनोट अन्तगर्त भएको स्पेन र अल्बानियाबिच भएको खेलमा जित हात पार्दै स्पेन विश्वकपमा आफ्नो स्थान सुरक्षित पार्न सफ भएको छ ।

शक्रबार राति भएको खेलमा अल्बानियामाथि ३-० को सहज जित हात पारेपछि एक खेल बाँकी हुँदै स्पेनले विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको छ । पहिलो हाफमा नै स्पेन अल्बानिया विरुद्व ३ गोलको अग्रता हासिल गरिको थियो । स्पेनका लागि खेलको १६ औँ मिनेटमा रोड्रिगोले, २३ औँ मिनेटमा इस्कोले र थिएगो २६औँ मिनेटमा सुन्दर गोल गरेका थिए । जितसँगै स्पने २५ अकं सहित शीर्ष स्थानमा छ ।

यसैबीच विश्वकप छनोटका लागि इटाली र मेसेडोनियाबीच भएको खेल १-१को बराबरीमा टुंगीएको छ । अर्को खेलमा इजरायलले लिचेस्टाइनलाई हराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);