आचारसंहिता भन्दा पहिला दलको आधिकारिकता टुंगो लगाउन दाहाल–नेपाल पक्षको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आचारसंहिता भन्दा पहिला दलको आधिकारिकता टुंगो लगाउन दाहाल–नेपाल पक्षको माग

काठमाडौं, २ फागुन । दाहाल–नेपाल पक्ष नेकपाले निर्वाचन आचारसंहिता जारी गर्नु अघि नेकपाको आधिकारिकता टुंगो लगाउन माग गरेको छ । आइतबार निर्वाचन आयोगमा जारी सर्बदलीय बैठकमा यस्तो माग गरेको सो पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

‘६४ प्रतिसत मत ल्याएको दलको टुंगो नलाई कसरी आचारसंहिता जारी हुन्छ? कसरी निर्वाचन हुन्छ’ छलफलबाट बाहिरिएका सो पार्टीका नेता पोखरेलले भने । उनका अनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिताबारे सामान्य जानकारी गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);