ब्राउनसुगर सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ब्राउनसुगर सहित २ जना पक्राउ

dampati pakrau

उत्तम रिजाल
झापा, २८ माघ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भु भण्डारी र २५ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार राती साँढे ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);