प्रतिनिधिसभा विघटन संविधान विपरित : डा भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

प्रतिनिधिसभा विघटन संविधान विपरित : डा भट्टराई

काठमाडाैं, २० माघ । जनता समाजवादी पार्टीका नेता डाक्टर बावुराम भट्टराईले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताउनु भएको छ ।

प्रेस नेपाल अर्घाखाँचीले सन्धिखर्कमा मगंलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधि सभा विघटनको कदम संविधान विपरीत भएको र यसले देश गम्भिर दिशातिर जान थालेको टिप्पणी गर्नु भएको हो ।

डा.भट्टराईले लामो संघर्षपछि प्राप्त भएका उपलब्धीहरुलाई बचाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पहलकदमी अगाडी बढाउनु पर्ने र त्यसमा अन्य दलहरुले साथ दिने पनि बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);