Our Network

जेठ १ २०७८, शनिबार

सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको सुनुवाई सुरू

काठमाडौँ, २० माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको सुनुवाई सुरू भएको छ ।प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगातार १५ औं दिनको सुनुवाई जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते निरन्तर सुनुवाई चलिरहेको छ । हालसम्म रिट निवेदक र निवेदकका तर्फबाट अधिवक्ताहरुले बहस गरिसहेका छन् । सोमबार सरकारी पक्षबाट बहस सुरु भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा बहसका लागि ३ सय भन्दा बढी अधिवक्ता वकालतनामा पेश गरेका छन् ।

Leave a Reply