सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारको सुनुवाई सुरू | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारको सुनुवाई सुरू

Sarbocha adalat

काठमाडाैं, १२ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारको सुनुवाई सुरू भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगातार आठौं दिनको सुनुवाइ शुरू भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते निरन्तर सुनुवाई चलिरहेको छ । हालसम्म रिट निवेदक र निवेदकका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन् ।

सर्वाेच्च्मा भइरहेको सुनुवाइ बारे थप जानकारी दिन हाम्रा सम्वाददाता सरोज बस्याल प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ ।
– सरोज जी, प्रतिनिधि सभा विघटनबारे भैरहेको बहसबारे जानकारी दिनुहोस् ।
– आज कतिजनाले बहस गरिसक्नु भयो ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);