नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप, उपप्रधानमन्त्री पोखरेल चढेको गाडी तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप, उपप्रधानमन्त्री पोखरेल चढेको गाडी तोडफोड

नुवाकोट, १९ माघ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । नेपाल–दाहाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् ।

कार्यक्रममा सहभागी हुने क्रममा ओली र नेपाल–दाहाल समूहबीच झडप भएको हो ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);