खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

pakrau

उत्तम रिजाल
दमक, ८ माघ ।
झापाको कमल गाँउपालिका–६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो साढे ३ बजे मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

नियन्त्रण पश्चात चेक जाँच गर्दा गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

भट्टराई माथी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);