उपत्यकाका शैक्षिक संस्था खुलेपछि अभिभावक र विद्यार्थीहरु चिन्तित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

उपत्यकाका शैक्षिक संस्था खुलेपछि अभिभावक र विद्यार्थीहरु चिन्तित (भिडियोसहित)

काठमाडौँ, ८ माघ । कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका देशभरका शैक्षिक संस्थाहरु धमाधम खुल्न थालेका छन् ।

यसअघि उपत्यकाका ललितपुर र भक्तपुरमा मात्र खुलेका शैक्षिक संस्था काठमाडौंमा समेत खुल्न थालेका छन् ।

तर शैक्षिक संस्था खुलेपनि अभिभावक र विद्यार्थीहरु भने कोरोना जोखिमका कारण चिन्तित देखिएका छन् ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);