भारतसँग पनि जीटूजी मोडलमा रासायनिक मल खरिद गर्ने सरकारको तयारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भारतसँग पनि जीटूजी मोडलमा रासायनिक मल खरिद गर्ने सरकारको तयारी (भिडियोसहित)

काठमाडौँ, ८ माघ । सरकारले भारतबाट रासायनिक मल खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ । भारतसँग जीटूजी प्रक्रियाबाट मल खरीद गरी आयात गर्न लागिएको हो ।

हरेक बर्ष खेतीको समयमा किसानले मलको अभाव व्योहोर्दै आएकाले सो समस्या समाधान पनि सरकारले भारतसँग सरकारी स्तरबाटै मल खरिद गर्न लागेको हो ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);