सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन वैकल्पिक बाटो खोज्दै (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन वैकल्पिक बाटो खोज्दै (भिडियो)

काठमाडौं, ५ चैत। सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विभिन्न वैकल्पिक बाटो खोजेको छ ।

बंगलादेशसँग जीटुजी, चीनसँग ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, भारतसँग ग्लोबल टेन्डर र जीटुजीसहित अन्य मुलुकसँग ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएको छ ।

यसले वर्षेनी देखिने मलको समस्या समाधान हुने संकेत मिलेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);