विराटनगरबाट राप्रपाको चुनावी अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विराटनगरबाट राप्रपाको चुनावी अभियान सुरु

विराटनगर, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चुनावलाई मध्यनजर गर्दै मंगलबारदेखि विराटनगरबाट चुनावी सभा सुरु गरेको छ । विराटनगरमा केन्द्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले हलो चुनाव चिन्ह भएको झण्डाको एक समारोह बीच झण्डातोलन गर्नु भएको छ ।

नयाँ ताजा जनादेश लिएर जनताको माझ जानु नै उपयुक्त हुने भएकोले केन्द्रिय अध्यक्ष मोरङ जिल्लामा आएर यो अभियान सुरु गरेको लोहनीले बताउनुभयो । कार्यक्रममा बोल्दै सो पार्टीका तराई मधेश अध्यक्ष दिनेश शाहले अब राप्रपा चुनाव केन्द्रित हुने बताउनुभयो।

कार्यक्रममा जिल्लाका बिभिन्न भागबाट अगुवा कार्यकर्ताहरु भेला भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);