प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नभएको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नभएको टिप्पणी

काठमाडाैं, ५ माघ । राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नभएको टिप्पणी गरेका छन् ।

सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नभएको टिप्पणी गरेका हुन् ।

उहाँहरुले संवैधानिक सर्वोच्चता र विधिको शासनमा विश्वास गर्नेहरुले प्रतिनिधि सभा पुनस्थापना हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);