म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

एजेन्सी, २९ पुष । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेको हो ।

म्यानचेस्टर जित दिलाउन खेलको ७१ औँ मिनेटमा पउल पोग्बाले गोल गरे । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ ।

दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ । लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);