प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित

एजेन्सी, १५ पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ । मंगलबार राति खेलमा घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वुल्भ्सलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित निकालेको हो ।

युनाइटेडको जितमा इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा मार्कस राशफोर्डले गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यानचेस्टर युनाइटेड दोस्रा स्थानमा पुगेको छ ।

उसको १५ खेलबाट ३० अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको समान १५ खेलबाट ३२ अंक रहेको छ । पराजित भएको वुल्भ्स १६ खेलबाट २३ अंकसहित १२ औँ स्थानमा झरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);