बाँकेको नेपालगञ्ज स्थित श्री बाल मन्दिर प्राथमिक विद्यालयको अवस्था दयनीय (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

बाँकेको नेपालगञ्ज स्थित श्री बाल मन्दिर प्राथमिक विद्यालयको अवस्था दयनीय (भिडियोसहित)


बाँके, २३ पुष। बाँकेको नेपालगञ्ज उपमहनगरपालिका–९ स्थित श्री बाल मन्दिर प्राथमिक विद्यालयको अवस्था हाल दयनीय बनेको छ ।

विद्यालयमा विद्यार्थीहरुका लागि न उचित खानेपानीको व्यवस्था छ न त व्यवस्थित शौचालय । शिक्षक पनि दरबन्दी अुनसार छैनन् भने विद्यालयको जिर्ण भवनका कारण विद्यार्थीहरुलाई मैदान मै पठनपाठन भईरहेको छ ।

Leave a Reply