त्रिभुवन विमानस्थलमा रोकिराखेकोे विमानबाट एक्कासी धुँवा निस्किएपछि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार
तस्विर : एभियशन नेपाल

काठमाडौं, १८ असोज । त्रिभुवन विमानस्थलमा रोकिराखेको विमानबाट एक्कासी धुँवा निस्किएको छ। नेपालबाट शान्ति सेनामा जाने नेपाली सेना लिन आएको (संयुक्त राष्ट्र संघ) बोइङ ७६७-३०० (ईआर) विमानमा एक्कासी धुँवा निस्केको हो।

बुधबार बिहान १० बजेतिर त्रिभुवन विमानस्थलमा रोकिराखेकोे इथियोपियन जहाजबाट अकस्मात धुवाँ निस्केको देखिएको थियो। विमानभित्र आगो लागेर धुँवा निस्कएको अनुमान गरिएको छ। तर, त्यसको पुष्टी भने भइसकेको छैन।

विमामनस्थलका अनुसार इथोपिय एयरको अन्तरिक अग्निप्रतिरोध प्रणालीबाटै धुावा नियन्त्रणमा आएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले बताएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);