त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि यात्रुलाई बाहिर निकालियो | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०७९, शनिबार

त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि यात्रुलाई बाहिर निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेको छ । विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply