दाहाल–नेपाल पक्षलाई प्रधानमन्त्री ओलीको चुनौती, ‘दुई अंकको सिट ल्याएर देखाउनुहोस्’ | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

दाहाल–नेपाल पक्षलाई प्रधानमन्त्री ओलीको चुनौती, ‘दुई अंकको सिट ल्याएर देखाउनुहोस्’

काठमाडौं, १८ पुष । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल पक्षलाई दुई अंकको सिट ल्याएर देखाउन नेकपालाई चुनौती दिनुभएको छ ।

आगामी वैशाख १७ र २७ गते बहुमत कता छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै प्रधानमन्त्री ओलीले चुनौती दिनुभएको हो । आफूले आगामी निर्वाचनमा प्रत्यक्षमा नै १ सय ६५ सिट ल्याउने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय सडकमा लागेको नारा देखेर लाज लागेको बताउनुभएको छ ।

यस्तैगरी प्रतिनिधि सभा विघटनको कारण खुलाउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र खतरामा परेकाले नै प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);