काठमाडौँ , १४ पुष। क्रिसमस तथा अग्रेजी नयाँ वर्षमा पर्यटकको खचाखच हुने ठमेल क्षेत्र यतिबेला सुनसान छ । विगतमा यो समय दुलहि झै सिंगारिने र ठुलो चहलपहल हुने ठमेलको रौनक नै बेग्लै हुने गर्दथ्यो ।
तर कोभिडका कारण विदेशी पर्यटक नदेखिदा बाह्य पर्यटकहरुका भरमा चलेको ठमेल क्षेत्रका होटल, मनी एक्सचेन्ज, ट्राभल्स एजेन्सी लगायतका पर्यटन व्यवसायहरु मारमा छन ।