धरान उपमहानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा नगरवासीको स्वास्थ्यमा असर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धरान उपमहानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा नगरवासीको स्वास्थ्यमा असर (भिडियोसहित)


काठमाडौँ, १४ पुष। सहरमा फोहोर व्यावस्थापनको दिर्घकालिन समाधान नहुँदा फोहोर फाल्ने स्थानको रुपमा खोल्सा खोल्सीलाई प्रयोग गरिन्छ । सुनसरीको धरान उपमहानगरपालिका समेत यो समस्याबाट अछुतो रहन सकेको छैन ।

उपमहानगरले वर्षौदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा नगरका अधिकांस खोल्सा खोल्सी डम्पिङ साइट बनेका छन् । खोला खोल्सीमा थुप्रिएको फोहोरले स्थानीयबासीको स्वास्थ्यमा समेत असर पु¥याएको छ भने नगरको सौन्दर्यता विगारेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);