महामारीको जटिल परिस्थितिमा हप्तौं सम्म अस्पतालको गेटमै फोहोरको थुप्रो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

महामारीको जटिल परिस्थितिमा हप्तौं सम्म अस्पतालको गेटमै फोहोरको थुप्रो (भिडियाेसहित)

काठमाडाैं, ३ कार्तिक । झापाका नाम चलेका अस्पतालहरुकोे गेटमै फोहोरको थुप्रो भेटिन्छन् । महामारीको यस्तो जटिल परिस्थितिमा पनि यसरी हप्तौं सम्म फोहोर राखिँदा यसको प्रत्यक्ष असर अस्पतालमा पुग्ने जो कोहिलाई पनि पर्ने गरेको छ ।

जिल्लामा नाम चलेका मनमोहन, कनकाई लगायतका अस्पतालको गेटमा राखिएको फोहोरले बिरामीको स्वास्थ्यमा असर पुग्दा समेत सम्बन्धीत निकाय बेखवर बनिरहेको छ । नगरपालिका अस्पतालले जिम्मेवारी लिनु पर्ने भन्दै पन्छिने गरेको छ भने अस्पताल नगरपालिकाले व्यवस्थापन गर्न नसकेको भन्दै पन्छीने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);