क्रिसमस र अग्रेजी नयाँ वर्षमा पनि काठमाडौंको ठमेल क्षेत्र सुनसान (भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

क्रिसमस र अग्रेजी नयाँ वर्षमा पनि काठमाडौंको ठमेल क्षेत्र सुनसान (भिडियोसहित )



काठमाडौँ , १४ पुष। क्रिसमस तथा अग्रेजी नयाँ वर्षमा पर्यटकको खचाखच हुने ठमेल क्षेत्र यतिबेला सुनसान छ । विगतमा यो समय दुलहि झै सिंगारिने र ठुलो चहलपहल हुने ठमेलको रौनक नै बेग्लै हुने गर्दथ्यो ।

तर कोभिडका कारण विदेशी पर्यटक नदेखिदा बाह्य पर्यटकहरुका भरमा चलेको ठमेल क्षेत्रका होटल, मनी एक्सचेन्ज, ट्राभल्स एजेन्सी लगायतका पर्यटन व्यवसायहरु मारमा छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);