महासचिवका बारेमा दाहाल-नेपाल पक्षमा विवाद | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

महासचिवका बारेमा दाहाल-नेपाल पक्षमा विवाद

काठमाडौं, ९ पुष । प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा महासचिव कसलाई बनाउने भन्ने विवाद सुरु भएको छ। यही बिवादका कारण बिहीबार बसेको सो पक्षको केन्द्रीय समितिको बैठकमा रहेका महासचिव चयनको एजेण्डा हटाइएको छ। अब महासचिव बारे निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ।

महासचिवका लागि धेरै आकाक्षी देखिएपछि यसबारे निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको स्रोतले बतायो । सो पक्षमा महासचिवका लागि सुरेन्द्र पाण्डे, भिम रावल, घनश्याम भुसाल, जनार्दन शर्मा, बर्षमान पुन र कृष्णबहादुर महरा दावेदार छन् ।

Leave a Reply