प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको छ।

सो पार्टीले राजधानी लगायत जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने भएको हो।

Leave a Reply

ताजा समाचार