कांग्रेसले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं १९ पुष। संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

शीर्ष नेताहरुबीच भएको छलफलमा पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद् विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको हो ।दिउँसो १ बजेलाई बोलाइएको केन्द्रीय समिति बैठक दुई घण्टा ढिलो सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);