मुम्बई भागदौडमा परी एक नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

काठमाडौं, १७ असोज । मुम्बईको रेलवे स्टेशनमा भएको भागदौडमा एक नेपालीको पनि मृत्यु भएको छ।

गत शुक्रबार मुम्बईमा एक रेलवे स्टेशनलाई जोड्ने पुलमा भागदौड मच्चिँदा २३ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कपिलवस्तुका टिकाराम तेली पनि भएको खुलेको छ । उनी मुम्बईमा बस्दै आएका थिए।